advertisement

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

" /> नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु - Sarbocha Media

नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

`

     २०७७ मंसिर २२ गते ५:२९

काठमाडौं, २२ मंसिर । नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौं आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको ज्यान गएको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जनाइएको छ ।

advertisement

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?