advertisement

नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोला नजिकै साहुले बादीलाई पछाडिबाट ढुंगा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

घटनालगत्तै साहु फरार छन् । शेरबहादुरलाई पक्रन इलाका प्रहरी कार्यालय बन्गाड र बाबियाचौरबाट प्रहरी परिचालन गरिएको डीएसपी थापाले जानकारी दिए ।

" /> ढुंगा प्रहार गरी छिमेकीको हत्या - Sarbocha Media

ढुंगा प्रहार गरी छिमेकीको हत्या

`

     २०७७ मंसिर १५ गते १०:३५

सल्यान, १५ मंसिर । बन्गाडकुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले छिमेकी ५६ वर्षीय दुर्गाबहादुर बादीको हत्या गरेका छन् । प्रहरीका अनुसार साहुले आइतबार बेलुकी ढुंगा प्रहार गरी बादीको हत्या गरेका हुन् ।

advertisement

नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोला नजिकै साहुले बादीलाई पछाडिबाट ढुंगा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

घटनालगत्तै साहु फरार छन् । शेरबहादुरलाई पक्रन इलाका प्रहरी कार्यालय बन्गाड र बाबियाचौरबाट प्रहरी परिचालन गरिएको डीएसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?