advertisement

महानगरीय प्रहरी परिसर भक्तपुरबाट गएको प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डमा टोलीले सेतो बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक राखेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप अनुसन्धानको लागी जिल्ला वन कार्यालय भक्तपुर पठाइने प्रहरी परिसर सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

" /> जिउँदो सालक लिएर हिँडिरहेका सशस्त्र प्रहरीसहित १ जना पक्राउ - Sarbocha Media

जिउँदो सालक लिएर हिँडिरहेका सशस्त्र प्रहरीसहित १ जना पक्राउ

`

     २०७७ मंसिर १० गते ३:००

भक्तपुर, १० मंसिर । प्रहरी जिउँदो शालक लिएर हिँडिरहेका सशस्त्र प्रहरी बलमा कार्यरत एक जना र अर्का एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजे मध्यपुरथिमी नगरपालिका वडा नम्बर १, लोकन्थलीमा जिउँदो सालक लिएर हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरीमा बलमा कार्यरत रहि हाल काठमाडौ लैनचौर बस्ने ३१ वर्षका भीमबहादुर मगर र धादिङ सिद्धलेक गाउँपालिका ३, झार्लाङदी घर भई काठमाडौ कपुरधारा बस्ने २७ वर्षका धुर्बबहादुर मगर रहेका छन् ।

advertisement

महानगरीय प्रहरी परिसर भक्तपुरबाट गएको प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डमा टोलीले सेतो बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक राखेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप अनुसन्धानको लागी जिल्ला वन कार्यालय भक्तपुर पठाइने प्रहरी परिसर सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?