advertisement
" /> गोरखा अस्पतालमा उपचाररत ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु - Sarbocha Media

गोरखा अस्पतालमा उपचाररत ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

`

     २०७७ मंसिर ०२ गते ७:०२

गोरखा २, मंसिर । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।

फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?