advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौंमा समेत महसुस भएको थियो ।

" /> धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस - Sarbocha Media

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस

`

     २०७७ कार्तिक २५ गते ११:३४

काठमाडौं, २५ कात्तिक । धादिङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौंमा समेत महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?