advertisement

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

" /> सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको सोमबार राति निधन - Sarbocha Media

सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको सोमबार राति निधन

`

     २०७७ कार्तिक १८ गते ३:२७

पोखरा, १८ कात्तिक । सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको निधन भएको छ ।

नेपाली चाउचाउ उद्योगका पायोनियर भनेर चिनिने प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएको हो। सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका केसीको सोमबार राति निधन भएको बताइएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केसीको पोखरास्थित घरमै निधन भएको जनाइएको छ ।

advertisement

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?