advertisement

जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।

" /> ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु - Sarbocha Media

ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

`

     २०७७ कार्तिक १५ गते ४:२९

जाजरकोट , १५ कात्तिक । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो ।

advertisement

जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?