advertisement

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ती महिलालाई असोज १० गते अस्पताल भर्ना गरिएको थियो ।

बुधबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्या समेत बढेपछि उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिहीबार बिहान साढे ५ बजे उनको मृत्यु भएको छ ।

" /> कोरोनाका कारण सेती अस्पतालमा एकको मृत्यु - Sarbocha Media

कोरोनाका कारण सेती अस्पतालमा एकको मृत्यु

`

     २०७७ कार्तिक १३ गते ८:१४

धनगढी, १३ कात्तिक । सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित ५७ वर्षीया महिलाको मृत्यु भएको छ ।

 

advertisement

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ती महिलालाई असोज १० गते अस्पताल भर्ना गरिएको थियो ।

बुधबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्या समेत बढेपछि उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिहीबार बिहान साढे ५ बजे उनको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?