advertisement

मृत्यु हुनेमा मोटरसाइकल चालक रहेका छन् । घटनामा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट मृत्यु हुनेमा सिरहा घर भएका २८ वर्षीय इलु घले रहेकोको खुलेको छ ।

दुर्घटनामा घाइते हुनेमा मकवानपुर हात्तीसुढे घर भइ हाल ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सञ्जित परियार गम्भीर घाइते भएका छन्। उनी मोटरसाइकलको पछाडि बसेका थिए ।

प्रहरीका अनुसार हाल घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको छ ।

" /> कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु - Sarbocha Media

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

`

     २०७७ कार्तिक ०९ गते २:१४

काठमाडौं, ९ कार्तिक । गतराति ललितपुरमा कारको ठक्करका कारण एक युवकको मृत्यु भएको छ । ललितपुरको नख्खुमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

advertisement

मृत्यु हुनेमा मोटरसाइकल चालक रहेका छन् । घटनामा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट मृत्यु हुनेमा सिरहा घर भएका २८ वर्षीय इलु घले रहेकोको खुलेको छ ।

दुर्घटनामा घाइते हुनेमा मकवानपुर हात्तीसुढे घर भइ हाल ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सञ्जित परियार गम्भीर घाइते भएका छन्। उनी मोटरसाइकलको पछाडि बसेका थिए ।

प्रहरीका अनुसार हाल घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?