advertisement

काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि छुटेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

" /> रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा घटनास्थलमै दुईको मृत्यु - Sarbocha Media

रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा घटनास्थलमै दुईको मृत्यु

`

     २०७७ आश्विन २० गते ४:०८

रामेछाप, २० असोज । दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनमा चालक दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

advertisement

काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि छुटेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?