advertisement

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ ।

" /> टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्कियो, बिग्रिएको ठाउँ पत्ता लागेन - Sarbocha Media

टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्कियो, बिग्रिएको ठाउँ पत्ता लागेन

`

     २०७७ आश्विन ०७ गते ३:३६

काठमाडौं, ७ असोज । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएपछि अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले रातभरमा पनि बिग्रिएको ठाउँ पत्ता लगाउन सकिएन । उनीहरु बिहानपख प्राधिकरणको प्राविधिक टोली फर्किएका छन् ।

advertisement

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?