advertisement

घटना प्रकृतिअनुसार बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको जनाएको छ ।

" /> रौतहटमा एक महिला मृतावस्थामा फेला, बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका - Sarbocha Media

रौतहटमा एक महिला मृतावस्थामा फेला, बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका

`

     २०७७ भाद्र १५ गते ६:१५

रौतहट, १५ भदौ । रौतहटमा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

मृतावस्थामा फेला परेकी एक ४० वर्षीया महिला गढीमाई नगरपालिका–३ लक्षमीपुरकी मिन्त्री देवी रहेको खुलेको छ ।

शव आइतवार गाँउछेउकै उखुुघारीमा फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको जिल्ला प्रहरीले जानकारी दिए ।

advertisement

घटना प्रकृतिअनुसार बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?