advertisement

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

" /> काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २२४ कोरोना संक्रमित - Sarbocha Media

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २२४ कोरोना संक्रमित

`

     २०७७ भाद्र ०८ गते १२:०१

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

advertisement

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?