advertisement

तनहुँका ९ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाही स्वरुप सय रुपैयाँका दरले जरिवाना गर्दा उक्त रकम संकलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनु भयो।

हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लावासी जनतामा सचेतना जगाउँदै आएको प्रजिअ आचार्यले बताउनु भयो।

शुरुमा मास्क लगाएर मात्रै हिँड्न भनेर सचेतना गराए पनि अटेर गर्ने व्यक्तिलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जानकारी दिनु भयो ।

" /> मास्क नलगाउने व्यक्तिलाई कारवाही गर्दा साढे १ लाख राजस्व संकलन - Sarbocha Media

मास्क नलगाउने व्यक्तिलाई कारवाही गर्दा साढे १ लाख राजस्व संकलन

`

     २०७७ भाद्र ०७ गते १०:३९

काठमाडौं ७ भदौ। जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४ सय जनालाई कारवाही गर्दा एक लाख ४० हजार राजश्व संकलन भएको प्रहरीले जानकारी दिए ।

advertisement

तनहुँका ९ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाही स्वरुप सय रुपैयाँका दरले जरिवाना गर्दा उक्त रकम संकलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनु भयो।

हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लावासी जनतामा सचेतना जगाउँदै आएको प्रजिअ आचार्यले बताउनु भयो।

शुरुमा मास्क लगाएर मात्रै हिँड्न भनेर सचेतना गराए पनि अटेर गर्ने व्यक्तिलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?