advertisement

मंगलबार क्याम्पसमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। उनलाई हाल आइसोलेसनमा राखिएको छ ।

" /> स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि धौलागिरी अस्पतालको अत्यावश्यकबाहेक सेवा बन्द - Sarbocha Media

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि धौलागिरी अस्पतालको अत्यावश्यकबाहेक सेवा बन्द

`

     २०७७ श्रावण २१ गते ६:२४

काठमाडौं, २१ साउन । बागलुङमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अञ्चल अस्पताल अन्तर्गतको धौलागिरी क्याम्पसमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जनाइएको छ ।

advertisement

मंगलबार क्याम्पसमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। उनलाई हाल आइसोलेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?