कञ्चनपुर, २० साउन । कञ्चनपुरमा झुन्डिएको अवस्थामा एक शव फेला परेको छ।
लालडाडी गाउँपालिका ६ का घरबाटै हराएका टीका राम चौधरीको शव ४ दिनपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
मृतक ५० वर्षीय चौधरी यहीँ साउन १६ गतेबाट बेपत्ता भएका थिए । मदिरा सेवन गर्नेल उनको घर आउने समयमको टुगंो नै नभएको कारण परिवारले खोजिमा चासो नदिएको जनाइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।




