advertisement

सोमबार सम्म कम पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ।

" /> आज देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना - Sarbocha Media

आज देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

`

     २०७७ श्रावण १७ गते ४:२६

काठमाडौं, १७ साउन । मौसमविदले आज देशका केही स्थानमा ठूलो पानी पर्ने जनाएका छन् ।

मौसमविद्का अनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक र दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

advertisement

सोमबार सम्म कम पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?