advertisement
" /> भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार - Sarbocha Media

भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

`

     २०७७ श्रावण १५ गते ५:२८

काठमाडौं, १५ साउन । नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ ।

उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?