advertisement

दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको बताइएको छ ।

" /> बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत अवस्थामा फेला - Sarbocha Media

बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत अवस्थामा फेला

`

     २०७७ श्रावण ११ गते ४:०२

जनकपुरधाम,११ साउन । सर्लाहीमा बाख्रा चराउन गएका दुई जना बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । सर्लाही ईश्वरपुर नगरपालिकामा शनिबार बिहान बाख्रा चराउन गएका उनीहरु मृत अवस्थामा फेला हुन् ।

ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेको जनाइएको छ ।

advertisement

दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?