advertisement

सीता गुफा रहेको पहाडको शिरमा रहेको ४३६ नम्बरको पिलर गाडिएको स्थान भन्दा ५ मिटर भारत तर्फको भूभागमा फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> ठोरीको सीता गुफा क्षेत्रको सीमा-स्तम्भ फालियो - Sarbocha Media

ठोरीको सीता गुफा क्षेत्रको सीमा-स्तम्भ फालियो

`

     २०७७ श्रावण ०४ गते १२:५७

एजेन्सी, ४ साउन । भगवान रामको जन्मूमीका विषयमा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको पिलर (सीमा स्तम्भ)उखेलेर फालिएको छ।

पर्साको ठोरी गाउँपालिका–२ मा पर्ने सीता गुफा रहेको पहाडको शिरमा नेपाल र भारत सीमा छुट्याउन गाडिएको ४३६ नम्बरको पिलर, शनिवार उखेलेर त्यहाबाट भारत तर्फको भूभागमा फालिएको अवस्थामा भेटिएको हो।

advertisement

सीता गुफा रहेको पहाडको शिरमा रहेको ४३६ नम्बरको पिलर गाडिएको स्थान भन्दा ५ मिटर भारत तर्फको भूभागमा फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?