advertisement

वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकीनै रहेको जनाइएको छ ।

" /> संखुवासभामा पहिरो : ११ जना बेपत्ता, ८ घर पुर्‍यो - Sarbocha Media

संखुवासभामा पहिरो : ११ जना बेपत्ता, ८ घर पुर्‍यो

`

     २०७७ आषाढ २८ गते ३:५६

संखुवासभा, २८ असार। संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।

घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली गएको छ । यद्यपि, हालसम्म टोली पुगि नसकेको जनाइएको छ। त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको बताइएको छ ।

advertisement

वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकीनै रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?