advertisement

उनलाई महानगरीय अपराध महाशाखा र अख्तियारको टोलीले पक्राउ गरेको हो। यसबारेमा विस्तृत विवरण आउन बाँकी छ।

यसअघि पनि उनी भूकम्प आउँछ भन्ने अफवाह फैलाएपछि पक्राउ परेका थिए।

" /> ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्ने आरोपमा अर्जुन क्षेत्री पक्राउ - Sarbocha Media

‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्ने आरोपमा अर्जुन क्षेत्री पक्राउ

`

     २०७७ आषाढ २६ गते ७:२०

काठमाडौं, २६ असार । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन्।

उनलाई बिहीबार राति अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।

क्षेत्रीले ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ। तर अख्तियारका प्रवक्ताले प्रदीपकुमार कोइरालाले भने अहिले जानकारी आइनसकेको बताएका छन्।

advertisement

उनलाई महानगरीय अपराध महाशाखा र अख्तियारको टोलीले पक्राउ गरेको हो। यसबारेमा विस्तृत विवरण आउन बाँकी छ।

यसअघि पनि उनी भूकम्प आउँछ भन्ने अफवाह फैलाएपछि पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?