advertisement

गएराति निधन भएको कृपासिंहको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने जनाइएको छ।

" /> कुलमान घिसिङका पिताको निधन - Sarbocha Media

कुलमान घिसिङका पिताको निधन

`

     २०७७ आषाढ २२ गते ५:४३

काठमाडौं, २२ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको निधन भएको छ ।

कुलमान घिसिङका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा निधन भएको हो ।

advertisement

गएराति निधन भएको कृपासिंहको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?