advertisement

सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालaले चलाइरहेको जनाइएको छ ।

" /> काठमाडौंको टोखामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको ज्यान गयो, एक गम्भीर घाइते - Sarbocha Media

काठमाडौंको टोखामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको ज्यान गयो, एक गम्भीर घाइते

`

     २०७७ ज्येष्ठ ११ गते ३:१२

काठमाडौं, ११ जेठ । आइतबार बिहान साढे ५ बजे काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल दुर्घटना भएको छ ।

दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

advertisement

सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालaले चलाइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?