advertisement

गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले आरोप लगाउनुभयो ।

" /> घरमै बोलाएर १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने एक युवक पक्राउ - Sarbocha Media

घरमै बोलाएर १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने एक युवक पक्राउ

`

     २०७७ ज्येष्ठ ०४ गते ६:००

काठमडौं, ४ वैशाख । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो ।

advertisement

गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?