advertisement

उहाँका अनुसार कौसी खेती विज्ञ शेखनारायण महर्जनले घरेलु पानी र आकाशेपानीबाट कसरी घरमा उत्पादन गर्न सकिन्छ भन्ने जानकारी दिनुभयो ।

पूर्व विज्ञानमन्त्री गणेश साह र सांसद् जीवनराम श्रेष्ठ पनि सो तालिम दिनुभएको थियो ।

" /> लकडाउनको समयमा घरमै बसेर कौसी खेतीसम्बन्धी भर्चुअल तालिम सुरु - Sarbocha Media

लकडाउनको समयमा घरमै बसेर कौसी खेतीसम्बन्धी भर्चुअल तालिम सुरु

`

     २०७७ वैशाख ११ गते ४:५५

काठमाडौं, ११ वैशाख । लकडाउनको समयमा घरमै बसेर कसरी कौसीमा तरकारी फलाउने भन्ने विषयमा भर्चुयल तालिम शुरु भएको छ ।

‘गुठी’ संस्थाले फेसबुक लाइभमार्फत शहरी क्षेत्रका वासिन्दालाई घरमै तरकारी र फलफूल फलाउन सिकाएको हो ।

पृथ्वी दिवसका अवसरमा सो तालिमको आयोजना गरिएको संस्थाका कार्यक्रम संयोजक प्रकाश अमात्यले बताउनुभयो ।

advertisement

उहाँका अनुसार कौसी खेती विज्ञ शेखनारायण महर्जनले घरेलु पानी र आकाशेपानीबाट कसरी घरमा उत्पादन गर्न सकिन्छ भन्ने जानकारी दिनुभयो ।

पूर्व विज्ञानमन्त्री गणेश साह र सांसद् जीवनराम श्रेष्ठ पनि सो तालिम दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?