advertisement

नेता लामाले नेपाली कांग्रेसका युवा  सुन्दरमणी आचार्य र क्षेत्रिय उपसभापती बेल लामाको उपस्थिती उक्त राहत वितरण गरिएकाे थियाे । मजुदुरहरूकाे दैनिक जनजीवन असहज बन्दै गएकाले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको लामाले बताए ।

लकडाउनलाई प्रभावकारी बनाउनुका साथै भोकभोकै कोही पनि बस्न नपरोस् भन्ने उद्देश्यले राहत वितरण गर्न लामाकाे भनाइ छ । ‘दैनिक ज्याला मजदुरी गरी साँझ बिहान छाक टार्नुपर्ने अवस्था छ, बन्दको कारणले साँझ विहान हात मुख जोड्न नसक्ने परिवारलाई आफूले गर्न सक्ने सहयो गरेको हुँ,’ लामाले भने ।

 

" /> कांग्रेस युवा नेता दावा लामाद्वारा मजदुरलाई राहत वितरण - Sarbocha Media

कांग्रेस युवा नेता दावा लामाद्वारा मजदुरलाई राहत वितरण

`

     २०७७ वैशाख १० गते १:१०

काठमाडाैं, १० वैशाख । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले आव्ह्रान गरेको लकडाउनका कारण समस्यमा परेका विपन्न परिवारलाई मध्यनजर गर्दै नेपाली कांग्रेस युवा नेता दावा लामाले राहत वितरण गरेका छन् ।

बुधबार स्थाइ घर काभ्रे पाँचखाल भइ हाल काठमाडौं बसोबास गर्दै दैनिक ज्याला मजदुरीबाट परिवापर पाल्ने ९८ परिवारलाई उनले चामल, चिनी, दाल आदि वितरण गरेका हुन् ।

advertisement

नेता लामाले नेपाली कांग्रेसका युवा  सुन्दरमणी आचार्य र क्षेत्रिय उपसभापती बेल लामाको उपस्थिती उक्त राहत वितरण गरिएकाे थियाे । मजुदुरहरूकाे दैनिक जनजीवन असहज बन्दै गएकाले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको लामाले बताए ।

लकडाउनलाई प्रभावकारी बनाउनुका साथै भोकभोकै कोही पनि बस्न नपरोस् भन्ने उद्देश्यले राहत वितरण गर्न लामाकाे भनाइ छ । ‘दैनिक ज्याला मजदुरी गरी साँझ बिहान छाक टार्नुपर्ने अवस्था छ, बन्दको कारणले साँझ विहान हात मुख जोड्न नसक्ने परिवारलाई आफूले गर्न सक्ने सहयो गरेको हुँ,’ लामाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?