advertisement

बच्चाको आँखा समेत राम्रोसँग नखुलेको र शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

 

" /> नाक र मुख राम्रोसंग नछुट्टिएको एक असामान्य शिशुको जन्म - Sarbocha Media

नाक र मुख राम्रोसंग नछुट्टिएको एक असामान्य शिशुको जन्म

`

     २०७७ वैशाख ०४ गते ८:१७

दैलेख, ४ बैशाख । दैलेखमा एक असामान्य बच्चाको जन्म भएको छ । बच्चाको नाक र मुख राम्रोसंग नछुट्टिएको जनाइएको छ ।

आठबीस नगरपालिका–७ तीलेपाटामा जन्मिएका एक शिशुको नाक र मुखको बीच भागमा प्वाल मात्रै रहेको बताइएको छ ।

advertisement

बच्चाको आँखा समेत राम्रोसँग नखुलेको र शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?