advertisement

भूकम्पका कारण कुनै क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

" /> सोलुखुम्बूमा भूकम्पको धक्का - Sarbocha Media

सोलुखुम्बूमा भूकम्पको धक्का

`

     २०७७ वैशाख ०४ गते ३:४३

काठमाडौं, ०४ चैत । सोलुखुम्बूमा भूकम्पको महसुस गरेको छ । गएराति सोलुखुम्बू केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको हो ।

advertisement

भूकम्पका कारण कुनै क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?