advertisement

होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेका ६१ जनाको आरडीटी परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्य एक युवकमा आरडीटी पोजिटिभ देखिएको जनाइएको छ।

" /> झापाका एक युवकमा आरडीटी पोजिटिभ देखियो - Sarbocha Media

झापाका एक युवकमा आरडीटी पोजिटिभ देखियो

`

     २०७७ वैशाख ०४ गते १:४९

काठमाडौं, ४ बैशाख । झापाका एक युवकमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा एन्टिबडी पोजिटिभ देखिएको छ ।

परीक्षणको क्रममा बुधबार वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा युवकमा एन्टिबडी पोजिटिभ देखिएको हो ।

advertisement

होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेका ६१ जनाको आरडीटी परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्य एक युवकमा आरडीटी पोजिटिभ देखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?