advertisement

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओब्कीले ल्याएको सामग्रीको करिब २० करोड रुपैयाँ भुक्तानी दिने तयारी रहेको बताए। यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।

" /> विवादित ओम्‍नीलाई २० करोड भुक्तानी - Sarbocha Media

विवादित ओम्‍नीलाई २० करोड भुक्तानी

`

     २०७६ चैत्र २७ गते २:४७

काठमाडौं, २६ चैत । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदमा विवादित ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओब्की) लाई उसले आपूर्ति गरेका सामग्रीको भुक्तानी दिने बताएको छ।

गुणस्तरहीन किट, अपुरो व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) आपूर्ति गरेको र उच्च मूल्य कायम गरेको भन्दै सरकारले गत साता १ अर्ब २४ करोडको खरिद सम्झौता रद्द गरेको थियो।

advertisement

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओब्कीले ल्याएको सामग्रीको करिब २० करोड रुपैयाँ भुक्तानी दिने तयारी रहेको बताए। यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?