advertisement

गांगुलीले खानाको साथै चिकित्सहरुलाई विशेष सुरक्षा किट्सको पनि ब्यवस्था गरेका छन ।

" /> भारतका पूर्व क्रिकेटर सौरभ गांगुलीले दैनिक ५ हजार गरीबलाई निशुल्क खाना दिने - Sarbocha Media

भारतका पूर्व क्रिकेटर सौरभ गांगुलीले दैनिक ५ हजार गरीबलाई निशुल्क खाना दिने

`

     २०७६ चैत्र २४ गते ३:५०

एजेन्सी, २४ चैत । पूर्व क्रिकेटर तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीले लकडाउनको अवधिमा खाना खुवाने भएका छन् ।

गांगुलीले कोरोनाको महामारी कारण दुःख पाएका गरीव जनतालाई निशुल्क खाने ब्यवस्था गर्ने बताएका छन् । उनले सौरभ गांगुली फाउन्डेसनको मार्फत दैनिक पाँच हजार जनालाई निशुल्क खाने ब्यवस्था मिलाएका हुन ।

advertisement

गांगुलीले खानाको साथै चिकित्सहरुलाई विशेष सुरक्षा किट्सको पनि ब्यवस्था गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?