इटहरी, २३ चैत । सुनसरीमा राहत वितरणको क्रममा झडप हुँदा ११ जना भन्दा बढी घाइते भएको छ ।
राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले सामाजिक संजाल फेसबुकमा लेखेका थिए । उक्त विषयमा छलफल गर्न भेला भएको बेलामा दुई समूहबीच झडप भएको हो ।

झडप प्रहरी जवान अनिल यादव पनि घाइते भएको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।




