अन्य बैंक तथा व्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो अभियान जारी रहने जानकारी दिँदै उनले समस्या परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

advertisement

पोखरेलले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

" /> २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटरलगायतका राहत लिएर आश्रममा पुगे डिआइजी पोखरेल - Sarbocha Media

२५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटरलगायतका राहत लिएर आश्रममा पुगे डिआइजी पोखरेल

`

     २०७६ चैत्र १७ गते ६:१४

काठमाडौं, १७ चैत । प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेलले काठमाडौँको मानव सेवा आश्रममा राहत पुर्याएको छ ।

आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको हो।

एनआइसी एशिया बैंकसँगको सहकार्यमा उपलब्ध भएको खाद्य सामग्री लिएर पोखरेल आफैँ आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुगेका छन्।

अन्य बैंक तथा व्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो अभियान जारी रहने जानकारी दिँदै उनले समस्या परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

advertisement

पोखरेलले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?