advertisement

चौधरीले सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने जनाएका छन् ।सरकारले कोरोनाविरुद्ध लड्न सोमबार ५० करोडको कोरोना कोष स्थापना गरेको छ । सो कोषमा सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

" /> वसन्त चौधरीले कोरोना कोषका लागि १ करोड सहयोग गर्ने - Sarbocha Media

वसन्त चौधरीले कोरोना कोषका लागि १ करोड सहयोग गर्ने

`

     २०७६ चैत्र १० गते ६:०४

काठमाडौं, १० चैत। उद्योगपति वसन्त चौधरीले कोरोना कोषका लागि १ करोड सहयोग गर्ने भएका छन् । नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने चौधरीले सोमबार एक ट्विटमार्फत जानकारी दिएका हुन् ।

advertisement

चौधरीले सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने जनाएका छन् ।सरकारले कोरोनाविरुद्ध लड्न सोमबार ५० करोडको कोरोना कोष स्थापना गरेको छ । सो कोषमा सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?