advertisement

हाटबजामा मानिसको बढी भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै हाटबजार बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

" /> कोरोना त्रास : रुपन्देहीका १२२ स्थानमा लाग्ने गरको सबै हाटबजारहरु बन्द - Sarbocha Media

कोरोना त्रास : रुपन्देहीका १२२ स्थानमा लाग्ने गरको सबै हाटबजारहरु बन्द

`

     २०७६ चैत्र ०९ गते ६:२७

रुपन्देही, ९ चैत । रुपन्देहीका सबै हाटबजारहरु पनि बन्द गरिएको छ। विश्वभर फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को उच्च सतर्कता अपनाउँदै रुपन्देहीका सबै हाटबजारहरु बन्द गरिएको हो ।

हाटबजार ब्यबसायी संघका अनुसार अहिले जिल्लाको १२२ स्थानमा लाग्ने गरको हाटबजार कोरोनाको उच्च सतर्कता अपनाउँदै अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । संघले विज्ञप्ति नै जारी गर्दै हाटबजार बन्द गरेको हो।

advertisement

हाटबजामा मानिसको बढी भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै हाटबजार बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?