advertisement

इटालीमा बुधबार बिहानसम्म २ हजार ५०३ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ ।

" /> फ्रान्सेली राष्ट्रिय टिमका सदस्य तथा युभेन्टसका मिडफिल्डर माटुइडीमा कोरोना संक्रमण देखियाे - Sarbocha Media

फ्रान्सेली राष्ट्रिय टिमका सदस्य तथा युभेन्टसका मिडफिल्डर माटुइडीमा कोरोना संक्रमण देखियाे

`

     २०७६ चैत्र ०५ गते ४:०१

एजेन्सी, ०५ चैत । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फ्रान्सेली राष्ट्रिय टिमका सदस्य तथा युभेन्टसका मिडफिल्डर ब्लेस माटुइडीलाई देखिएको छ।

हाल इटालीमा रहेका माटुइडीमा कोरोना भाइरस पोजेटिभ देखिएको जनाइएको छ । यसअघि युभेन्टसकै अर्का खेलाडी डानिली रुगानीलाइ पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।

यो युभेन्टसका खेलाडीमा दोस्रो पटक कोरोना संक्रमित भएको हो । माटुइडीलाई अहिले आइसोलेसनमा राखिएको स्रोतले जनाएको छ ।

advertisement

इटालीमा बुधबार बिहानसम्म २ हजार ५०३ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?