advertisement

कोरोनाले ज्यान लिएको गार्सियाले मलागास्थित सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका थिए । पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो ।

संक्रमण लगत्तै गार्सियालाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

" /> कोरोना भाइरसले लियाे स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको ज्यान - Sarbocha Media

कोरोना भाइरसले लियाे स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको ज्यान

`

     २०७६ चैत्र ०४ गते २:३३

एजेन्सी, ४ चैत । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको ज्यान गएको छ । उनको ज्यान शनिबार २१ वर्षको उमेरमा गएको हो ।

advertisement

कोरोनाले ज्यान लिएको गार्सियाले मलागास्थित सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका थिए । पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो ।

संक्रमण लगत्तै गार्सियालाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?