advertisement

मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको वस पल्टेर भित्तामा ठोकिँदा मृत्यु भएको योञ्जनले बताए। बसमा ६०/६५ जना जन्ती सवार भएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिं राठौर सहित प्रहरी टोली घटनास्थलमा पुगिसकेकाे जनाइएकाे छ।

" /> जन्ती बाेकेकाे बस दुर्घटनामा तीनजनाको मृत्यु, २५ बढी घाइते - Sarbocha Media

जन्ती बाेकेकाे बस दुर्घटनामा तीनजनाको मृत्यु, २५ बढी घाइते

`

     २०७६ फाल्गुन २१ गते ३:०९

कवानपुर, २१ फागुन । मकवानपुर गढी गाउँपालिकाको शिखरकटेरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी जन्ती घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको सञ्चार शाखा अनुसार मृतक र घाइतेको नाम थरबारे अझै जानकारी प्राप्त भएको छैन। घाइतेलाई हेटौंडास्थित विभिन्न अस्पतालमा ल्याउने क्रम रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रकाश योञ्जनका अनुसार ना ३ ख ३५ ५६ नम्बरको बस दुर्घटना भएको हो।

advertisement

मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको वस पल्टेर भित्तामा ठोकिँदा मृत्यु भएको योञ्जनले बताए। बसमा ६०/६५ जना जन्ती सवार भएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिं राठौर सहित प्रहरी टोली घटनास्थलमा पुगिसकेकाे जनाइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?