advertisement

प्रहरीका अनुसार घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको उपचारको क्रममा ज्यान गएको हो । घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

" /> ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते - Sarbocha Media

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

`

     २०७६ फाल्गुन १५ गते ४:०६

सिरहा, १५ फागुन । सिरहामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका ४ मा बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

advertisement

प्रहरीका अनुसार घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको उपचारको क्रममा ज्यान गएको हो । घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?