advertisement

गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

" /> तनहुँकाे म्याग्दे गाउँपालिकामा भाेलि सार्वजनिक बिदा - Sarbocha Media

तनहुँकाे म्याग्दे गाउँपालिकामा भाेलि सार्वजनिक बिदा

`

     २०७६ फाल्गुन १४ गते ७:०५

तनहुँ, १४ फागुन। मगर समुदायको बाक्लो उपस्थिति रहेको तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

advertisement

गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?