advertisement

१३ खेलबाट २० अंक जोडेको पुलिस पाँचौं स्थानमा उक्लेको छ ।

" /> शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेण्ड्सलाई २–० ले पराजित गर्दै पुलिस विजयी - Sarbocha Media

शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेण्ड्सलाई २–० ले पराजित गर्दै पुलिस विजयी

`

     २०७६ फाल्गुन ०१ गते ७:११

काठमाडौं, ०१ फागुन । नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा विजयी भएको छ । जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्सलाई २–० ले पराजित गर्दै पुलिसले जित दर्ता गराएको हो ।

मंगलबार बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तीनै गोल जुमानुले गरे । उनले ४९ औं, ५४ औं र ८५ औं मिनेटमा गोल गरेका हुन् । योसँगै जुमानु यो सिजनमा ह्याट्रिक गर्ने दोस्रा खेलाडी बनेका छन् । यस सिजन छैटौं जित हात पारेको पुलिसले शीर्ष ६ मा स्थान पक्का गरेको छ ।

advertisement

१३ खेलबाट २० अंक जोडेको पुलिस पाँचौं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?