advertisement

यससँगै नेपालले एक सय रनको आँकडा पूरा गरेको छ। २४औं ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर १ सय ८ रन बनाएको छ।

" /> आईसीसी विश्वकप लिग - २ : नेपालको तेस्रो विकेट पतन, पारस र ऐरी आउट - Sarbocha Media

आईसीसी विश्वकप लिग – २ : नेपालको तेस्रो विकेट पतन, पारस र ऐरी आउट

`

     २०७६ माघ २६ गते ५:४१

काठमाडौं, २६ माघ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानविरुद्ध खेलिरहेको छ । टीयू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालको लगातार दुई विकेट झरेको छ।

पारस खड्का र दीपेन्द्र सिंह ऐरी आउट भएका छन्। दुबैजना २४औं ओभरको खेलमा आउट भएका हुन्। पारस ३८ रन बनाएर आउट भए भने ऐरी शून्यमै आउट भए। यसअघि सुवास खकुरेल २२ रन बनाएर पेभेलियन फर्किएका थिए।

advertisement

यससँगै नेपालले एक सय रनको आँकडा पूरा गरेको छ। २४औं ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर १ सय ८ रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?