advertisement

यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल तरकारी बजार, मङ्गल बजार, लगनखेल वितरण केन्द्रमा बत्ती जाने बताईएको छ। केन्द्रका अनुसार बत्ती ४ बजेभन्दा अगाडि नै आउनेछ ।

" /> ललितपुरको विभिन्न ९ स्थानमा शनिबार बत्ती जाने - Sarbocha Media

ललितपुरको विभिन्न ९ स्थानमा शनिबार बत्ती जाने

`

     २०७६ माघ २५ गते ३:५०

ललितपुर, २५ माघ । ललितपुरको विभिन्न ९ स्थानमा शनिबार बत्ती जाने भएको छ । साे स्थानमा आज बिहान ११ बजेदेखि बत्ती जाने भएको हो ।

पुल्चोक वितरण केन्द्रको पाटन कुपण्डोल फिडरबाट वितरित ११ के.भी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले बत्ती जाने भएको जनाइएको छ ।

advertisement

यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल तरकारी बजार, मङ्गल बजार, लगनखेल वितरण केन्द्रमा बत्ती जाने बताईएको छ। केन्द्रका अनुसार बत्ती ४ बजेभन्दा अगाडि नै आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?