advertisement

लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।

" /> टस जितेर ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल - Sarbocha Media

टस जितेर ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

`

     २०७६ माघ २२ गते ४:२०

काठमाडौं, २२ माघ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको आईसीसी क्रिकेट वर्ल्ड कप लिग –२ मा नेपालले ओमानविरुद्ध टस  फिल्डिङ रोजेको छ ।

ओडीआई मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल हो।

advertisement

लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?