advertisement

आग्लागीबाट एक गोरु र एक कुखुरा समेत जलेर नस्ष्ट भएको धामीले बताए । हिजो राति साढें १० बजे गोठमा आगलागी हुँदा भेटेनी ऐडी गोरु निकाल्न जाँदा निसासिएर मुत्यु भएको हुनसक्ने प्रहरीले बताए ।

" /> जुम्लामा आगलागी हुँदा एक महिलाको ज्यान गयाे - Sarbocha Media

जुम्लामा आगलागी हुँदा एक महिलाको ज्यान गयाे

`

     २०७६ माघ २१ गते ५:४९

जुम्ला, २१ माघ । जुम्लामा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । कनकासुनदरी गाउँपालिका वडा – २ मालिका बोतामा आगलागी हुँदा भेटेनी ऐडीको ज्यान गएको हो ।

एक तले गाई गोठमा लागेको आगोमा परी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताएका छन्।

advertisement

आग्लागीबाट एक गोरु र एक कुखुरा समेत जलेर नस्ष्ट भएको धामीले बताए । हिजो राति साढें १० बजे गोठमा आगलागी हुँदा भेटेनी ऐडी गोरु निकाल्न जाँदा निसासिएर मुत्यु भएको हुनसक्ने प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?