advertisement

बार्सिलोनाका पूर्व खेलाडी पीएसजी आएपछि आफ्नो हरेक जन्मदिनमा घाइते हुने गरेका छन् । सन् २०१८ र २०१९ मा खुट्टामा चोट लागेको थियो ।

" /> पीएसजीका सुपरस्टार नेयमारले पाएनन् नान्टेसविरुद्ध खेल्न - Sarbocha Media

पीएसजीका सुपरस्टार नेयमारले पाएनन् नान्टेसविरुद्ध खेल्न

`

     २०७६ माघ २१ गते ४:४०

एजेन्सी, २१ माघ । ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार नेयमार आज (मंगलबार ) नान्टेससँग हुने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । शनिबार राति  मोन्टपिलिएरसँगको खेलको क्रममा चोट लागेपछि उनी नान्टेससँगको खेलबाट बाहिरिएका हुन्।

चोट लागेपछि नेयमार पूनः खेल खेल्न नसक्ने भएका छन्। पीएसजीले सोमबार उनको स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य परिक्षणपछि चिकित्सकले उनलाई आराम गर्नका लागि भनिएको जनाइएकाे छ ।

नेयमारको शनिबार जन्मदिन थियो । उनी आफ्नो जन्मदिनका दिन ‘घाइते’ हुने शृङ्खला यो वर्ष पनि दोहोरिएको छ । दुई दिनअघि मात्र नेयमार आफ्नो जन्मदिनको भव्य पार्टीको आयोजना गरेका थिए । नेयमार भोली बुधबार २८ वर्ष पुग्दैछन् ।

advertisement

बार्सिलोनाका पूर्व खेलाडी पीएसजी आएपछि आफ्नो हरेक जन्मदिनमा घाइते हुने गरेका छन् । सन् २०१८ र २०१९ मा खुट्टामा चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?