advertisement

कुनै पनि सूचकले नेपाल नेगेटिभ (ऋणात्मक) छैन। अझ कम्युनिस्ट सरकारले कुनै नेगेटिभ मानक राखेको छैन। विगतबाट पछाडि पर्यो भन्ने केहीमा छैन, अगाडि बढेकै सूचकांक छन्, प्रधानमन्त्री ओलीले भने। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> वर्तमान सरकारले असाधारण उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री ओली - Sarbocha Media

वर्तमान सरकारले असाधारण उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री ओली

`

     २०७६ माघ १६ गते १:१७

काठमाडौँ,१६ माघ । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । पार्टी केन्द्रीय समिति बैठक बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस गरेका हुन्।

ओलीले २०७४ फागुन ३ मा झन्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व सम्हालेका थिए। दुई घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको कम्युनिस्ट सरकारले कुनै पनि सूचकांकमा नकारात्मक मानक प्राप्त नगरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए।

advertisement

कुनै पनि सूचकले नेपाल नेगेटिभ (ऋणात्मक) छैन। अझ कम्युनिस्ट सरकारले कुनै नेगेटिभ मानक राखेको छैन। विगतबाट पछाडि पर्यो भन्ने केहीमा छैन, अगाडि बढेकै सूचकांक छन्, प्रधानमन्त्री ओलीले भने। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?