सुर्खेत १० माघ । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष घुस लिदै गर्ने क्रममा नियन्त्रणमा लिएको छ । अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घूस लिने क्रममा बिहीबार दिउँसो वीरेन्द्रनगरबाट अख्तियारको पक्राउ गरेको हो ।

अध्यक्ष केसीसहित दिउँसो २ बजे अर्का एक व्यक्त चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट नियन्त्रणमा लिएको बताइएको छ । अध्यक्ष केसीले सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेपछि नियन्त्रणमा लिएको जनाएको छ ।




