advertisement

बिहीबार मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो । मिलन ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेको जनाइएको छ ।

" /> दीपक मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ - Sarbocha Media

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ

`

     २०७६ माघ १० गते ९:०८

काठमाडौं, १० माघ । दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेशका सांसद राजीव गुरुङविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिलनलाई बैंकिङ कसूरमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको बताइएको छ । शुक्रबार मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् ।

advertisement

बिहीबार मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो । मिलन ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?